लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

कुखुरापालक किसानले सरकारसँग पोखे आक्रोश

कुखुरापालक किसानले सरकारसँग पोखे आक्रोश

स्याङ्जा, जेठ २८ । स्याङ्जाका कुखुरापालक किसानले चल्ला र दानाको मूल्यमा एकरुपता नहुँदा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

बागलुङ, जेठ २८ । उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ ।

वैशाखसम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशत, व्यापार घाटा ९ खर्ब नाघ्यो

वैशाखसम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशत, व्यापार घाटा ९ खर्ब नाघ्यो

काठमाडौं, जेठ २७ । चालु आर्थिक बर्ष २०७४÷०७५को वैशाख महिनासम्ममा पूँजीगत खर्च जम्मा ३८ प्रतिशतमात्र खर्च भएको छ ।

टोयटा एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री

टोयटा एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री

काठमाडौं, जेठ २७ । टोयटा कम्पनीले आयोजना गरेको दुई दिने एक्सचेन्ज मेलामा ३० वटा गाडी बिक्री भएको कम्पनीले जनाएको छ ।

हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धी संशोधित नियमावली तत्काल कार्यान्वयन गर्न माग

हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धी संशोधित नियमावली तत्काल कार्यान्वयन गर्न माग

काठमाडौं, जेठ २७ । नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धि आठौं संशोधित नियमावली तत्काल कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायसमक्ष माग गरेको छ ।

उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरिङका ५ विद्यार्थी पुरस्कृत

उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरिङका ५ विद्यार्थी पुरस्कृत

काठमाडौं, जेठ २७ । एशियन पेन्टसले उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरीङका पाँच विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

काठमाडौंमा चीन र भारतका रेल ल्याउन के छ तयारी, कसरी छ सम्भव ! (भिडियो)

काठमाडौंमा चीन र भारतका रेल ल्याउन के छ तयारी, कसरी छ सम्भव ! (भिडियो)

काठमाडौं, जेठ २७ । नेपालमा अहिले रेल मार्ग निर्माणको विषय निकै जोडतोडले उठिरहेको छ ।

शेयर बजारको वियरिस ट्रेण्ड थामिएन, लगानीकर्ता आश्वस्त देखिएनन्

शेयर बजारको वियरिस ट्रेण्ड थामिएन, लगानीकर्ता आश्वस्त देखिएनन्

काठमाडौं, जेठ २७ । सरकारले पूँजीगत लाभकरको निर्णय फिर्ता लिएर अध्ययनका लागि कार्यदल बनाए पनि शेयर बजारका लगानीकर्ता आश्वस्त हुन सकेको देखिएन ।

कोरला, मुक्तिनाथ र कागबेनी जोड्ने मोटरेवल पुल निर्माण ९० प्रतिशत सम्पन्न (भिडियो)

कोरला, मुक्तिनाथ र कागबेनी जोड्ने मोटरेवल पुल निर्माण ९० प्रतिशत सम्पन्न (भिडियो)

सुन्दर कुमार थकाली/ मुस्ताङ, जेठ २७ । मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

धादिङको रानीझरनामा क्यानोनिङ महोत्सव

धादिङको रानीझरनामा क्यानोनिङ महोत्सव

धादिङ, जेठ २७ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ६ मा रहेको रानीझरना (छाँगा) मा क्यानोनिङ महोत्सव भएको छ ।

रसुवामा दर्ताबिना व्यवसाय सन्चालन

रसुवामा दर्ताबिना व्यवसाय सन्चालन

रसुवा, जेठ २६ । रसुवामा अधिकांश व्यवसायीले दर्ताबिना नै व्यवसाय सन्चालन गरेको भेटिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework