लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

दलहरु एकढिक्का भएर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्व राष्ट्रपति

दलहरु एकढिक्का भएर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्व राष्ट्रपति

बिराटनगर, चैत ४ । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधानको मुल मर्म र भावना अनुसार सबै दलहरु अगाडी वढ्न सकेमात्र मुलुकले निकास पाउने बताएका छन् । आज बिराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले सबै राजनीतिक दलहरु एकतावद्ध बनेर नयाँ संविधानको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework