लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

तनहुँ, जेठ १३ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ ।

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते

बैतडी, जेठ १३ । बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् ।

मृगलाई हानेको गोली लागेर युवकको ज्यान गयो

मृगलाई हानेको गोली लागेर युवकको ज्यान गयो

संखुवासभा, जेठ १२ । संखुवासभाको धर्मदेवी नगरपालिका–१, तेल्लोकमा शनिबार अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

बौद्धशिक्षा प्रचारमा योगदान दिने व्यक्तिहरु सम्मानित

बौद्धशिक्षा प्रचारमा योगदान दिने व्यक्तिहरु सम्मानित

काठमाडौं, जेठ १२ । बौद्धशिक्षा प्रचार अभियानमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई पुरस्कारसहित सम्मानित गरिएको छ ।

आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारणमा अन्योल

आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारणमा अन्योल

प्रकाश सिलवाल (रासस): काठमाडौं, जेठ १२ । संविधान कार्यान्वयनका लागि गठित भाषा आयोगले हालसम्म पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिस हुन सकेको छैन ।

थारु पत्रकार संघ नेपालको केन्द्रीय बैठक अमलटारीमा

थारु पत्रकार संघ नेपालको केन्द्रीय बैठक अमलटारीमा

नवलपरासी, जेठ १२ । थारु पत्रकार संघ नेपालको केन्द्रीय कमिटीको बैठक नवलपरासीको अमलटारी मध्‍यवर्ती होमस्टेमा सुरु भएको छ ।

उफ ! खपिनसक्नु गर्मीः किसान र मजदुरलाई हैरानी

उफ ! खपिनसक्नु गर्मीः किसान र मजदुरलाई हैरानी

संजय आचार्य/ईमेज: बर्दिया, जेठ १२ । दिनप्रतिदिन गर्मी बढ्दै गएपछि बर्दियाको जनजीवन प्रभावित बनेको छ ।

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् ।

वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड

वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड

काठमाडौं, जेठ ११ । वाग्मतीलगायतका नदीहरुको संरक्षणमा कला क्षेत्रबाट हुनसक्ने योगदानको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

बालकृष्ण ढुंगेललाई माफी दिनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ

बालकृष्ण ढुंगेललाई माफी दिनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं, जेठ ११ । सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework