लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो, घाइतेको उपचार हुँदै

गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो, घाइतेको उपचार हुँदै

कैलाली, जेठ १३ । कैलालीको धनगढी उपहानगरपालिका–२ मेनरोडमै एक जनालाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार लुटपाट भएको छ ।

फर्निचर उद्योगको निर्माणाधीन भवनमा विस्फोट

फर्निचर उद्योगको निर्माणाधीन भवनमा विस्फोट

कञ्चनपुर, जेठ १३ । कञ्चनपुरको महेन्द्रनगर बजारस्थित फर्निचर उद्योगको निर्माणाधीन भवनमा बम विस्फोट भएको छ ।

श्रीमान् विदेश भएकी युवतीले गरिन् नवजात शिशुको हत्या, दुई पक्राउ

श्रीमान् विदेश भएकी युवतीले गरिन् नवजात शिशुको हत्या, दुई पक्राउ

कञ्चनपुर, जेठ १२ । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

सुन बोकेको अभियोगमा दुई नेपाली ल्हासा कारागारमा

सुन बोकेको अभियोगमा दुई नेपाली ल्हासा कारागारमा

रसुवा, जेठ १२ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।

कृषक दम्पत्तीको हत्यामा संलग्न चारजना सार्वजनिक

कृषक दम्पत्तीको हत्यामा संलग्न चारजना सार्वजनिक

बारा, जेठ १२ । बाराको सिमरा बजनीका कृषक दम्पत्ती हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आफ्नै श्रीमतीको अपहरण, श्रीमान्लाई ७ वर्षको जेल

आफ्नै श्रीमतीको अपहरण, श्रीमान्लाई ७ वर्षको जेल

काठमाडौं, जेठ ११ । आफ्नै श्रीमान्बाट तीन वर्षअघि अपहरणमा परी ८ महिनासम्म पुनःस्थापना केन्द्रमा बन्धक बनाइएकी काठमाडौं, सामाखुसीकी सबिना कार्कीले अहिलेसम्म न्याय नपाएको दुखेसो गरेकी छन् ।

सुन तस्करीका ‘मुख्य’ अभियुक्त ‘गोरे’को बयान यसकारण लम्बियो (भिडियो)

सुन तस्करीका ‘मुख्य’ अभियुक्त ‘गोरे’को बयान यसकारण लम्बियो (भिडियो)

ध्रुव भट्टराई (इमेज): विराटनगर, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’को बयान शुक्रबार पनि टुंगिएन ।

जुवा खेलिरहेको अवस्थामा एक महिलासहित १४  जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा एक महिलासहित १४ जना पक्राउ

म्याग्दी, जेठ ११ । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

सुन तस्करी र सनम हत्या प्रकरणमा ‘गोरे’को बयानका आधारमा थप एकजना पक्राउ

सुन तस्करी र सनम हत्या प्रकरणमा ‘गोरे’को बयानका आधारमा थप एकजना पक्राउ

विराटनगर, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका लिम्बु पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका लिम्बु पक्राउ

इलाम, जेठ ११ । श्रीमतीको हत्या गरी फरार अभियुक्त मदन लिम्बु पक्राउ परेका छन् ।

३० लाख रुपैयाँ बराबरको तस्करीका सामानसहित पक्राउ

३० लाख रुपैयाँ बराबरको तस्करीका सामानसहित पक्राउ

बासुदेव बर्मा/ कपिलबस्तु, जेठ ११ । कपिलबस्तु प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework