लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा अञ्जन केसीसहित ६ जना पक्राउ

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा अञ्जन केसीसहित ६ जना पक्राउ

काठमाडौं, जेठ १५ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई आज पक्राउ गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अश्लील बनाइ फेसबुकमा पोष्ट गर्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अश्लील बनाइ फेसबुकमा पोष्ट गर्ने पक्राउ

नवलपरासी, जेठ १५ । राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई दुरुपयोग गरी सामाजिक संजालमा अश्लील स्टाटस अपलोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले एक जनालाई पक्राउ गरेको छ ।

इलाममा सालकको खपटासहित दुईजना पक्राउ

इलाममा सालकको खपटासहित दुईजना पक्राउ

इलाम, जेठ १४ । इलाम प्रहरीले लोपोन्मुख सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना रकम बढाइयो

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना रकम बढाइयो

काठमाडौं, जेठ १४ । उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ ।

किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरीलाई सफाइ

किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरीलाई सफाइ

पाँचथर, जेठ १४ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, जेठ १४ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

झुक्याएर किड्नी प्रत्यारोपण गराउने व्यक्ति पक्राउ

झुक्याएर किड्नी प्रत्यारोपण गराउने व्यक्ति पक्राउ

जयराम बास्तोला/ईमेज: भक्तपुर । मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ ।

खैरो हेरोइन बेच्न हिंडिरहेका ३ जना स्वयम्भुबाट पक्राउ

खैरो हेरोइन बेच्न हिंडिरहेका ३ जना स्वयम्भुबाट पक्राउ

काठमाडौं, जेठ १३ । ​प्रहरीले झण्डै सय ग्राम लागू औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

‘गोरे’लाई पुर्पपक्षका लागि जेल चलान गरियो

‘गोरे’लाई पुर्पपक्षका लागि जेल चलान गरियो

विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करीका आरोपी चुडामणि उप्रेति ‘गोरे’ चेल चलान भएका छन् ।

‘गोरे’को बयान सकियो, थुनछेक बहस जारी

‘गोरे’को बयान सकियो, थुनछेक बहस जारी

विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।

सैनिक महाविद्यालयमा सहपाठीबाटै विद्यार्थी कुटिएको घटनामा के हुँदैछ ? (भिडियो)

सैनिक महाविद्यालयमा सहपाठीबाटै विद्यार्थी कुटिएको घटनामा के हुँदैछ ? (भिडियो)

काठमाडौं, जेठ १३ । चितवनस्थित सैनिक महाविद्यालयका केही विद्यार्थीले आफ्नै साथीमाथि कुटपिट गरेको घटनाको नेपाली सेनाले छानविन अघि बढाएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework