लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

मन्त्री विष्टको निर्देशनमा म्यानपावरका कर्मचारी बढी शुल्क लिँदैगर्दा समातिए

मन्त्री विष्टको निर्देशनमा म्यानपावरका कर्मचारी बढी शुल्क लिँदैगर्दा समातिए

काठमाडौं, जेठ १७ । वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई बिहीबार पक्राउ गरेको छ ।

रुकुम पश्चिममा बालिका र युवती ‘बलात्कृत’

रुकुम पश्चिममा बालिका र युवती ‘बलात्कृत’

रुकुम, जेठ १७ । रुकुम पश्चिममा बिहीबार एक बालिका र एक युवती बलात्कृत भएका छन् ।

सुनकान्डमा एसएसपी खत्री जेल चलान, गरे यस्तो खुलासा

सुनकान्डमा एसएसपी खत्री जेल चलान, गरे यस्तो खुलासा

ध्रुव भट्टराई (इमेज): विराटनगर, जेठ १७ । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री जेल चलान भएका छन् ।

तीनथान भरुवा बन्दुकसहित चारजना पक्राउ

तीनथान भरुवा बन्दुकसहित चारजना पक्राउ

डडेल्धुरा, जेठ १७ । अवैधरूपले लिइएका तीनथान भरुवा बन्दुकसहित चारजनालाई डडेल्धुरा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौंका डान्सबार, रोधीघरमा छापा, ३९ बालबालिकाको उद्धार, सन्चालक पक्राउ

काठमाडौंका डान्सबार, रोधीघरमा छापा, ३९ बालबालिकाको उद्धार, सन्चालक पक्राउ

काठमाडौं, जेठ १७ । महानगरीय प्रहरी परिसरले काठमाडौंका विभिन्न होटल, डान्सबार, रेस्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ ।

२५ हजार घुससहित मालपोत कार्यालय भरतपुरका कार्यालय सहायक समातिए

२५ हजार घुससहित मालपोत कार्यालय भरतपुरका कार्यालय सहायक समातिए

चितवन, जेठ १७ । मालपोत कार्यालय चितवनमा कार्यरत् कार्यालय सहायक शंकरप्रसाद धिताल सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

सवारी लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीसहित तीनजना पक्राउ

सवारी लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीसहित तीनजना पक्राउ

भक्तपुर, जेठ १७ । यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त श्याम खत्रीद्वारा आत्मसमर्पण

साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त श्याम खत्रीद्वारा आत्मसमर्पण

विराटनगर, जेठ १७ । साढे ३३ किलो सुन प्रकरणका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।

दम्पती हत्याका अभियुक्त आठ वर्षपछि पक्राउ

दम्पती हत्याका अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल, जेठ १७ । रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्यखालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

आइपीएलमा सट्टेबाजीः अन्जन केसीसहित ६ जना पक्राउ, यी हुन् ‘मुख्य’ सन्चालक

आइपीएलमा सट्टेबाजीः अन्जन केसीसहित ६ जना पक्राउ, यी हुन् ‘मुख्य’ सन्चालक

काठमाडौं, जेठ १५ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले पूर्वराष्ट्रिय फुटबल खेलाडी अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

झापा, जेठ १५ । भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम ९गुरुकूल० विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework