लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

अपांग बालिका र युवतीलाई जर्वजस्ती गरेको आरोपमा दुई जना पक्राउ

अपांग बालिका र युवतीलाई जर्वजस्ती गरेको आरोपमा दुई जना पक्राउ

पर्वत, जेठ २१ । पर्वतमा अपांग बालिका र युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ परेको छ ।

कैलालीमा गोली हानेर ९ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ

कैलालीमा गोली हानेर ९ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं, जेठ २१ । कैलालीको धनगढी उपमहानगरपालिकास्थित सिद्धार्थ बैंकबाट प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा प्रहरीले राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ ।

आत्मसमर्पण गरेका छिरिङ जेल चलान, ‘गोरेले भनेको छिरिङ अर्कै हुनसक्छ’

आत्मसमर्पण गरेका छिरिङ जेल चलान, ‘गोरेले भनेको छिरिङ अर्कै हुनसक्छ’

विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त मध्येका छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् ।

सुन काण्डका अर्का अभियुक्त छिरिङ वाङ्गेल घलेद्वारा आत्मसमर्पण

सुन काण्डका अर्का अभियुक्त छिरिङ वाङ्गेल घलेद्वारा आत्मसमर्पण

विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।

चोरीमा संलग्न ७५ जना नियन्त्रणमा, चोरीका घटना रातिभन्दा दिउँसो बढी

चोरीमा संलग्न ७५ जना नियन्त्रणमा, चोरीका घटना रातिभन्दा दिउँसो बढी

काठमाडौं, जेठ १९ । महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ ।

हत्याका दुई अभियुक्त पक्राउ

हत्याका दुई अभियुक्त पक्राउ

बनेपा, जेठ १८ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

काठमाडौं, जेठ १० । महानगरीय प्रहरी परिसर काठमाडौंले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, जेठ १८ । पर्वतमा आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

‘बोक्सी’ भन्दै यातना दिने ‘भोलेबाबा’लाई पाँच वर्ष कैद र एक लाख जरिवाना

‘बोक्सी’ भन्दै यातना दिने ‘भोलेबाबा’लाई पाँच वर्ष कैद र एक लाख जरिवाना

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ १८ । ‘बोक्सी’ भन्दै युवतीहरुलाई यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।

चितवनमा केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान

चितवनमा केरा काटेर सखाप पार्ने पाँचजना जेल चलान

चितवन, जेठ १८ । पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानहरुको केरा काटेको आरोपमा पक्राउ परेका पाँचजना शुक्रबार जिल्ला कारागार भरतपुर चलान भएका छन् ।

मलेसियामा नेपाली कै कुटपिटबाट पर्वतका एक युवाको मृत्यु

मलेसियामा नेपाली कै कुटपिटबाट पर्वतका एक युवाको मृत्यु

पर्वत, जेठ १८ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework