लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

शाखा अधिकृत दास अख्तियारको नियन्त्रणमा

शाखा अधिकृत दास अख्तियारको नियन्त्रणमा

प्रकाश मैनाली (इमेज): सर्लाही, जेठ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जमा प्रतिबन्धित भारतीय नोटसहित दुईजना पक्राउ

वीरगन्जमा प्रतिबन्धित भारतीय नोटसहित दुईजना पक्राउ

वीरगन्ज, जेठ २३ । पर्साको वीरगन्जबाट ३१ लाख ८० हजार रुपैयाँ प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

भक्तपुर, जेठ २२ । ओरेन्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

जबर्जस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा चारजनाविरुद्ध मुद्दा

जबर्जस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा चारजनाविरुद्ध मुद्दा

काठमाडौं, जेठ २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबर्जस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पश्चिम नवलपरासीको भारतीय नाकाबाट अवैध कपडाको कारोबार बढ्दै

पश्चिम नवलपरासीको भारतीय नाकाबाट अवैध कपडाको कारोबार बढ्दै

नवलपरासी, जेठ २२ । पश्चिम नवलपरासीको भारतीय नाकाबाट अवैध कपडाको कारोबार बढ्दै गएको छ ।

यी हुन् गोली हानेर साढे ९ लाख लुट्ने लुटेरा, यस्तो छ घटना (चार तस्वीर)

यी हुन् गोली हानेर साढे ९ लाख लुट्ने लुटेरा, यस्तो छ घटना (चार तस्वीर)

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ २२ । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१, मेनरोडमा गोली हानेर ९ लाख ५० हजार रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’

तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’

अनिल तिवारी (इमेज): वीरगन्ज, जेठ २२ । वीरगन्जको मुख्य भन्सार नाका हुँदै तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १३ टन मरिचसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

अफिम बिक्री गर्न झोलामा बोकेर हिडिरहेका तीन जना पक्राउ

अफिम बिक्री गर्न झोलामा बोकेर हिडिरहेका तीन जना पक्राउ

दाङ, जेठ २२ । साढे ५ किलो लागूऔषध अफिम सहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजना पक्राउ

सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजना पक्राउ

नुवाकोट, जेठ २२ । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ ।

‘आफ्नै घरमा’ हातखुट्टा बाँधेर युवकको हत्या

‘आफ्नै घरमा’ हातखुट्टा बाँधेर युवकको हत्या

दीपक घिमिरे (इमेज): भैरहवा, जेठ २१ । भैरहवामा एक युवकको आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेलापरेको छ ।

सुनसहित पक्राउ परेका भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद

सुनसहित पक्राउ परेका भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद

लमजुङ, जेठ २१ । अन्नपूर्ण पदमार्गअन्तर्गत् लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष ६ महिना जेल सजायको फैसला भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework