लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

भैँसी चराउन गएकी ‘लाटी’लाई करण गर्ने प्रहरी जवानलाई १० वर्ष कैद

भैँसी चराउन गएकी ‘लाटी’लाई करण गर्ने प्रहरी जवानलाई १० वर्ष कैद

कपिलवस्तु, जेठ २६ । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ ।

मनोज पुनका ८ सहयोगी थुनामा

मनोज पुनका ८ सहयोगी थुनामा

बुटवल, जेठ २५ । रुपन्देही जिल्ला अदालतले प्रहरी मुठभेडमा मारिएका मनोज पुनको मुख्य सहयोगीकारुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका ८ जनालाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

‘कालोबजारी’ गर्ने दुई महिला पक्राउ

‘कालोबजारी’ गर्ने दुई महिला पक्राउ

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, जेठ २५ । पर्वतमा लुकाइ–छिपाइ पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा पसल सन्चालक दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर, जेठ २५ । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

हिरासतबाट फरार दुई कैदीमध्ये एकजना पक्राउ, अर्काको खोजी जारी

हिरासतबाट फरार दुई कैदीमध्ये एकजना पक्राउ, अर्काको खोजी जारी

नृपराज हमाल/ हुम्ला, जेठ २५ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको हिरासतबाट दुईजना कैदी भागेका छन् ।

घरायसी विवादमा श्रीमतीको हत्या गरी फरार

घरायसी विवादमा श्रीमतीको हत्या गरी फरार

लहान, जेठ २५ । सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

हङकङ लैजाने भन्दै डेढ करोड ठगेर फरार भएपछि...

हङकङ लैजाने भन्दै डेढ करोड ठगेर फरार भएपछि...

काठमाडौं, जेठ २४ । हङकङ लैजाने भन्दै एक करोड ४९ लाख रुपैयाँभन्दा बढी ठगी गर्नेहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न सरकारसँग पीडित महिलाहरुले माग गरेका छन् ।

४१ राहदानीसहित होटल सन्चालक समातिए

४१ राहदानीसहित होटल सन्चालक समातिए

काठमाडौं, जेठ २४ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैधरुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ ।

धान काट्न गएकी श्रीमतीको घाँटी रेटेर हत्या गर्ने पतिलाई जन्मकैद

धान काट्न गएकी श्रीमतीको घाँटी रेटेर हत्या गर्ने पतिलाई जन्मकैद

राजविराज, जेठ २४ । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।

विदेश पठाउने भन्दै प्रतिव्यक्ति साढे ६ लाख ठगेको आरोपमा युवक पक्राउ

विदेश पठाउने भन्दै प्रतिव्यक्ति साढे ६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौं, जेठ २३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनीरुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework