लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

एलिसा र गम्भिरको दमदार डान्स रहेको विमलको गीत युट्युवमा हिट (भिडियो)

एलिसा र गम्भिरको दमदार डान्स रहेको विमलको गीत युट्युवमा हिट (भिडियो)

काठमाडौं, माघ २० । ‘घरबेटी बा’ बोलको यथार्थपरक गीतबाट चर्चा कमाएका युवा गायक विमल गौतमले ‘रुपको झड्का’ गीतबाट अर्को तहल्का मच्चाएका छन् ।

फागुन १ देखि ‘बक्स अफिस’ लागू

फागुन १ देखि ‘बक्स अफिस’ लागू

काठमाडौं, माघ १९ । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’मा मौनताले सहभागिता जनाउने

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’मा मौनताले सहभागिता जनाउने

काठमाडौं, माघ १९ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् ।

गायिका ज्योती मगरलाई ‘सरापे’ले आँखा लगाएपछि..(भिडियो)

गायिका ज्योती मगरलाई ‘सरापे’ले आँखा लगाएपछि..(भिडियो)

काठमाडौं, माघ १९ । चर्चित गायिका ज्योति मगर र हाँस्य कलाकार यादव देवकोटाको एउटा गीत निकै रोमान्टिक र ठट्यौली शैलीमा तयार भएको छ ।

यस्तो छ, गायक सन्जीवको ‘हिट हिट’ (भिडियो)

यस्तो छ, गायक सन्जीवको ‘हिट हिट’ (भिडियो)

काठमाडौं, माघ १५ । ‘नाइँ मलाई थाह छैन’ गीतमार्फत् चर्चामा आएका गायक सन्जीव पराजुलीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

समलिंगी विषयक चलचित्र ‘म होइन म’ युट्युबमै चर्चित

समलिंगी विषयक चलचित्र ‘म होइन म’ युट्युबमै चर्चित

काठमाडौं माघ १४ । समलिंगी विषयलाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्र ‘म होइन म’ युट्युबमा ४७ लाख बढीलेले हेरेका छन् ।

जोडिएको नाता र माया टुटेपछि तनावमा नायक सोहम (भिडियो)

जोडिएको नाता र माया टुटेपछि तनावमा नायक सोहम (भिडियो)

काठमाडौं, माघ ११ । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न: माघ २० गते कार्यक्रम

चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न: माघ २० गते कार्यक्रम

काठमाडौं, माघ ९ । पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् ।

वैष्णव र वैद्यलाई हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कार

वैष्णव र वैद्यलाई हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कार

काठमाडौं, माघ ६ । वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी श्यामदास वैष्णव र वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट सम्मान गरिएको छ ।

‘बटरफ्लाई’को कमाइ ‘एक करोड नाघ्यो’

‘बटरफ्लाई’को कमाइ ‘एक करोड नाघ्यो’

काठमाडौं, माघ ६ । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बटरफ्लाई’ दोस्रो हप्ता पनि हलमा चलिरहेको छ ।

सारंगीको धुनमा गीत सुनाउँदै हिड्नु ‘मागीखाने’ होइन गरिखाने पेशा (भिडियो)

सारंगीको धुनमा गीत सुनाउँदै हिड्नु ‘मागीखाने’ होइन गरिखाने पेशा (भिडियो)

नवीनराज कुईंकेल/ईमेज: लमजुङ, माघ ६ । गन्धर्व समुदायले परम्परादेखि अँगाल्दै आएको सारंगी बजाउने पेशा संकटमा पर्न थालेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework