लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा विश्वका ४० देशमा म्युजिक कन्सर्ट, नेपालमा पनि हुने

अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा विश्वका ४० देशमा म्युजिक कन्सर्ट, नेपालमा पनि हुने

नगरकोट, माघ २९ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।

फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला

फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला

काठमाडौं, माघ २८ । एभरेष्ट कल्चरल ग्रुपले आगामी फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्ने भएको छ ।

नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)

नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)

काठमाडौं, माघ २८ । चर्चित गायक नागेन्द्र श्रेष्ठको ‘साँझ ढली गयो तिमी नहुँदा, दिल यो बेचैन भयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘टालाटुली बटुली’मा देउडा फ्यूजनको दमदार डान्स(भिडियो)

‘टालाटुली बटुली’मा देउडा फ्यूजनको दमदार डान्स(भिडियो)

काठमाडौं, माघ २७ । पछिल्लो समयमा निक्कै चर्चामा रहेका चर्चित गायक सूर्यबिरही साउँद र रश्मी रिजालद्धारा स्वरबद्ध र अराज केशबको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ ।

मिर्गौला पीडित गायिका जलजलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण

मिर्गौला पीडित गायिका जलजलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण

सन्तोष राउत/ सोलुखुम्बु, माघ २७ । मिर्गौला पीडित गायिका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पक्राउ

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौं, माघ २५ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

जीवन कथामा आधारित सनुपको गीतमा श्रीमती र छोरीले दिए साथ(भिडियो)

जीवन कथामा आधारित सनुपको गीतमा श्रीमती र छोरीले दिए साथ(भिडियो)

काठमाडौं, माघ २५ । गायक सनुप पौडेलको “एक पाइला” बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै यसले सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुलिरहेको छ ।

‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ विभिन्न विद्यालयमा प्रदर्शन

‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ विभिन्न विद्यालयमा प्रदर्शन

काठमाडौं, माघ २४ । ऐतिहासिक चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ गत साता ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ प्रदर्शन गरिएको छ ।

‘कृ’सँग डाबर नेपालको साझेदारी

‘कृ’सँग डाबर नेपालको साझेदारी

काठमाडौं, माघ २२ । डाबर नेपाल प्रालिको प्रोस्टाइलले नेपाली चलचित्र ‘कृ’सँग साझेदारी गरेको छ ।

‘बूदिंया भिंतुना म्ये कासा’-छोटो अवधिमा धेरै उपलब्धि

‘बूदिंया भिंतुना म्ये कासा’-छोटो अवधिमा धेरै उपलब्धि

काठमाडौं, माघ २१ । गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको सृजना तथा जुगल डंगोलको संगीत संयोजनमा नेपालभाषाको जन्मदिनको शुभकामना गीत “बूूदिंया भिंतुना” को कभर गायन प्रतियोगिताका प्रतियोगीहरुलाई शनिवार एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ ।

इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने

इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने

काठमाडौं, माघ २० । अन्तराष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतीको संरक्षण र प्रवद्र्धन गरिरहेको एक विश्वब्यापी नेपाली संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)ले युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework