लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

सुन्दरताकै कारण प्रतिबन्ध झेलेकी यी नायिका

सुन्दरताकै कारण प्रतिबन्ध झेलेकी यी नायिका

जकार्ता, फागुन १७ । विभिन्न मुलुकमा सौन्दर्य प्रतियोगिता हुने गर्दछन् । सुन्दरताका लागि कयौंले निकै मेहनत र खर्चसमेत गर्दछन् तर डेनी क्वान यस्ती अभागी भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन् ।

श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार, पति बोनी कपुरले दिए दागबत्ती

श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार, पति बोनी कपुरले दिए दागबत्ती

काठमाडौं, फागुन १६ । बलिउड अभिनेत्री श्रीदेवी कपुरको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

श्रीदेवीको मृत्युबारे विवाद

श्रीदेवीको मृत्युबारे विवाद

मुम्बई, फागुन १५ । दुबईमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ ।

इमेजको होली विशेष कार्यक्रम हुँदै

इमेजको होली विशेष कार्यक्रम हुँदै

काठमाडौं, फागुन १५ । फागुपूर्णिमा अर्थात् होली पर्वका दिन इमेज ग्रुप अफ कम्पनीज्ले विशेष कार्यक्रम गर्ने भएको छ ।

भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको खुलासा

भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको खुलासा

काठमाडौं, फागुन १४ । भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभइ बाथटबमा डुबेर भएको खुलासा भएको छ ।

‘लम्फू’को गीतमा कबिर र मरिष्कासँग यस्तो देखिइन ‘तरकारीवाली’ (भिडियो)

‘लम्फू’को गीतमा कबिर र मरिष्कासँग यस्तो देखिइन ‘तरकारीवाली’ (भिडियो)

काठमाडौं, फागुन १४ । नेपाली चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो सार्बजनिक भएको छ ।

बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन

बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन

काठमाडौं, फागुन १३ । बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको हो ।

‘भद्रगोल’की रक्षा पहिलो पटक आमाको भूमिकामा देखिइन् (भिडियो)

‘भद्रगोल’की रक्षा पहिलो पटक आमाको भूमिकामा देखिइन् (भिडियो)

काठमाडौं, फागुन ९ । गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् ।

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो)

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो)

काठमाडौं, फागुन ६ । गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)

भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)

काठमाडौं, फागुन १ । विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई प्रेम दिवस(भ्यालेन्टाइन डे)को मुडमा प्रस्तुत भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework