लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

जितेन राईले चुमे पाँचौं भोजपुर आइडलको उपाधि

जितेन राईले चुमे पाँचौं भोजपुर आइडलको उपाधि

राजन राई/ भोजपुर, फागुन २७ । मोफसलकै सर्वाधिक धन राशी पुरस्कारको भोजपुर आइडल गायन प्रतियोगिताको उपाधि भोजपुर नगरपालिका–१० का जितेन राईले चुमेका छन् ।

चलचित्र ‘पञ्चायत’ हेरेपछि नेताहरुले गरे प्रशंसा, कसले के भने ?

चलचित्र ‘पञ्चायत’ हेरेपछि नेताहरुले गरे प्रशंसा, कसले के भने ?

-नारायण ढुंगाना(रासस): काठमाडौं, फागुन २६ । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ ।

‘सानीलाई’ लिएर आइन् शुशीला

‘सानीलाई’ लिएर आइन् शुशीला

काठमाडौं, फागुन २२ । गायिका शुशीला पाठकले म्युजिक भिडियोसहित नयाँ गीत हालै सार्वजनिक गरेकी छन् ।

गायक नागेन्द्र श्रेष्ठको गीतमा रक्षाको जीवन्त अभिनय (भिडियो)

गायक नागेन्द्र श्रेष्ठको गीतमा रक्षाको जीवन्त अभिनय (भिडियो)

काठमाडौं, फागुन २२ । गायक नागेन्द्र श्रेष्ठको सुमधुर आवाज रहेको गीत ‘थाहा छ मेरो मुटुमा तिम्रो नाम छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका दिन गायिका रेखा शाहको ‘सिल्भर जुब्ली साँझ’

अन्तर्राष्ट्रिय नारी दिवसका दिन गायिका रेखा शाहको ‘सिल्भर जुब्ली साँझ’

काठमाडौं, फागुन २२ । आफ्नो गायन करियरले २५ वर्ष पुरा गरेको अवसर पारेर गायिका रेखा शाह पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् ।

ओस्कार अवार्डमा ‘द सेप अफ वाटर’ सर्वोत्कृट फिल्म घोषित

ओस्कार अवार्डमा ‘द सेप अफ वाटर’ सर्वोत्कृट फिल्म घोषित

काठमाडौं, फागुन २१ । यस वर्षको ओस्कार अवार्डमा ‘द सेप अफ वाटर’ फिल्म सर्वोत्कृष्ट घोषित भएको छ ।

प्रदर्शन नजिकिँदै गर्दा ‘गाँजा बाजा’ टिम देशव्यापी दौडाहामा

प्रदर्शन नजिकिँदै गर्दा ‘गाँजा बाजा’ टिम देशव्यापी दौडाहामा

काठमाडौं, फागुन २१ । फागुन २५ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाँजा बाजा’को टिम यतिबेला मोफसल दौडमा छ । यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार प्रसार सुरु गरिएको हो ।

श्रीदेवीकी छोरी जाह्नवी कपुरले सार्वजनिक रुपमै लेखिन् आमाको सम्झनामा भावुक पत्र

श्रीदेवीकी छोरी जाह्नवी कपुरले सार्वजनिक रुपमै लेखिन् आमाको सम्झनामा भावुक पत्र

मुम्बई, फागुन २० । हालै दिवंगत भएकी आमाको सम्झनामा जाह्नवी कपुरले भावुक पत्र लेखेकी छन् । जाह्नवी बलिउड निर्माता बोनी कपुर र एक जमानाकी सुपर स्टार नायिका श्रीदेवीकी छोरी हुन् ।

२८ प्रतिस्पर्धीलाई उछिन्दै सिमरन बनिन् मिस तामाङ

२८ प्रतिस्पर्धीलाई उछिन्दै सिमरन बनिन् मिस तामाङ

काठमाडौं, फागुन २० । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जितेकी छिन् ।

‘सनम लाइभ इन नेपाल’ सम्पन्न

‘सनम लाइभ इन नेपाल’ सम्पन्न

काठमाडौं, फागुन १९ । भारतको चर्चित सांंगीतिक समूह ‘सनम’ले नेपालमा आफ्नो प्रस्तुति सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय साँस्कृतिक दिवस मनाइयो

अन्तर्राष्ट्रिय साँस्कृतिक दिवस मनाइयो

काठमाडौं, फागुन १९ । काठमाडौंमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय साँस्कृतिक दिवस मनाइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework