लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

किमले हेरे दक्षिण कोरियाली समूहको कन्सर्ट

किमले हेरे दक्षिण कोरियाली समूहको कन्सर्ट

काठमाडौं, चैत १९ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङमा विरलै भएको एक समारोहमा दक्षिण कोरियाको के पप सांगीतिक समूहको शान्ति कन्सर्ट अवलोकन गरेका छन् ।

नृत्य गुरुआमा हनी श्रेष्ठलाई सम्मान गरिने

नृत्य गुरुआमा हनी श्रेष्ठलाई सम्मान गरिने

काठमाडौं, चैत १८ । विगत ६ दशकदेखि नृत्य क्षेत्रमा समर्पित नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मानित हुने भएकी छन् ।

भारत भ्रमणमा कलाकारलाई पनि स्थान : प्रधानमन्त्री, नीर शाहलाई ‘दीर्घ साधना’ सम्मान

भारत भ्रमणमा कलाकारलाई पनि स्थान : प्रधानमन्त्री, नीर शाहलाई ‘दीर्घ साधना’ सम्मान

काठमाडौं, चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताएका छन् ।

जनगायक भृगुरामको एकल साँझ

जनगायक भृगुरामको एकल साँझ

काठमाडौं, चैत १५ । ६ दशकदेखि संगीत क्षेत्रमा सक्रिय ८५ वर्षीय जनगायक भृगुराम श्रेष्ठको एकल साँझ हुने भएको छ ।

मिस नेपालका २५ प्रतिस्पर्धीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना

मिस नेपालका २५ प्रतिस्पर्धीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना

काठमाडौं, चैत १० । मिस नेपाल २०१८ का २५ प्रतिस्पर्धीहरुलाई यामाहाले सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

उत्तम महर्जन बने चेज “बूदिंया भिंतुना गीतका उत्कृष्ट कभर गायक

उत्तम महर्जन बने चेज “बूदिंया भिंतुना गीतका उत्कृष्ट कभर गायक

काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् ।

‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै, हरिवंश भन्छन्– ‘फिल्मले हसाउँछ–रुवाउँछ’

‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै, हरिवंश भन्छन्– ‘फिल्मले हसाउँछ–रुवाउँछ’

काठमाडौं, चैत ८ । प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ ।

 शब्द विहीन अर्जेन्टिनी नाटकः बालबालिकाका लागि अभिनय कार्यशाला

शब्द विहीन अर्जेन्टिनी नाटकः बालबालिकाका लागि अभिनय कार्यशाला

काठमाडौं, चैत ६ । आज मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस आज विश्वभरी मनाइदैछ ।

गायिका कमला श्रेष्ठको निधन

गायिका कमला श्रेष्ठको निधन

काठमाडौं, चैत ५ । लोकगीतकी ‘रानी’कोरुपमा चिनिने वरिष्ठ गायिका कमला श्रेष्ठको ६९ वर्षको उमेरमा निधन भएको छ ।

तेजकुमार राई बने प्रथम खोटाङ आइडल

तेजकुमार राई बने प्रथम खोटाङ आइडल

खोटाङ, चैत ४ । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् ।

आर्यन शाहीले तयार पारे मार्मिक गीत, दमदार बन्यो भिडियो

आर्यन शाहीले तयार पारे मार्मिक गीत, दमदार बन्यो भिडियो

काठमाडौं, चैत १ । विगत सात बर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय आर्यन शाहीले स्वरवद्ध गरेको ‘तिमी र म हिडेको त्यो गोरेटो’ बोलको गीत भिडियोमा आएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework