लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मनोरञ्जन

रिजु भइन् मिस नेवाः ११३८

रिजु भइन् मिस नेवाः ११३८

काठमाडौं, जेठ १३ । आफ्ना १६ जना प्रतिश्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् ।

चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन धरौटीमा रिहा

चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन धरौटीमा रिहा

काठमाडौं, जेठ १२ । बलात्कार र यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई अदालतले १० लाख डलर धरौटीमा रिहा गरेको छ ।

गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने

गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने

काठमाडौं, जेठ ५ । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा उतार्ने तयारी

कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा उतार्ने तयारी

काठमाडौं, वैशाख ३१ । फेसियल हाउसको आयोजनामा जेठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ ।

पत्रकार ऋषि धमलाका बारेमा तयार भयो यस्तो गीत(भिडियो)

पत्रकार ऋषि धमलाका बारेमा तयार भयो यस्तो गीत(भिडियो)

काठमाडौं, बैशाख ३० । नेपाली पत्रकारहरुमाझ ‘हट केक’ मानिने चर्चित पत्रकार ऋषि धमलाबारे गीत समेत तयार भएको छ ।

कलाकार नयनको जन्मदिन अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुसँग

कलाकार नयनको जन्मदिन अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुसँग

काठमाडौं, वैशाख २७ । मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय वृद्धवृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर जन्मदिन मनाएका छन् ।

चलचित्र ‘कुम्भ करण’ अष्ट्रेलिया र नेपालमा एकसाथ

चलचित्र ‘कुम्भ करण’ अष्ट्रेलिया र नेपालमा एकसाथ

काठमाडौं, बैशाख २५ । चलचित्र ‘कुम्भ कारण’को अष्ट्रेलिया रिलिज पक्का भएको छ ।

प्रहरी इन्स्पेक्टर पाण्डे गीतकारका रुपमा चिनिंदै

प्रहरी इन्स्पेक्टर पाण्डे गीतकारका रुपमा चिनिंदै

काठमाडौं, बैशाख २३ । नेपाली गित संगितका क्षेत्रमा धेरै यस्ता अनुहार छन जो गित संगितकै माध्यमबाट परिचित छन र समाजमा स्थापित छन ।

बुद्धिकृष्ण लामिछानेलाई ‘लोक साहित्य सम्मान’

बुद्धिकृष्ण लामिछानेलाई ‘लोक साहित्य सम्मान’

काठमाडौं, वैशाख २२ । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने नाराका साथ विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने संगीतप्रेमी तथा कलाकारलाई शनिबार राजधानीमा नेपाल म्यूजिक अवार्डद्वारा सम्मानित गरिएको छ ।

यौन उत्पीडनको आरोपपछि कोस्बी र पोलन्स्की निष्काशित

यौन उत्पीडनको आरोपपछि कोस्बी र पोलन्स्की निष्काशित

न्यूयोर्क, वैशाख २१ । यौन उत्पीडन गरेको आरोप लागेपछि अमेरिकी कमेडियन बिल कोस्बी र फिल्म प्रोड्यूसर रोमान पोलन्स्कीलाई अमेरिकाको एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेजबाट निकालिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework