लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

सरकारी कर्मचारीको भत्ता कटौती

सरकारी कर्मचारीको भत्ता कटौती

काठमाडौं, वैशाख २८ । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ ।

१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात

१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात

काठमाडौं, वैशाख २७ । मुलुकमा पछिल्ला १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ ।

दुई महिनामै साढे ६ अर्ब रुपैयाँ सक्न सांसदहरु दबाब दिदैं

दुई महिनामै साढे ६ अर्ब रुपैयाँ सक्न सांसदहरु दबाब दिदैं

काठमाडौं, वैशाख २७ । सांसदहरुले चालु आर्थिक वर्षभित्र खर्चने गरी ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ शीर्षकको ५० लाख र ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा गराउन सरकारमाथि दबाब बढाएका छन् ।

संसद भवनमा ईश्वरको खोजी

संसद भवनमा ईश्वरको खोजी

काठमाडौं, वैशाख २७ । प्रतिनिधिसभा बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् ।

प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्ड प्रयोग

प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्ड प्रयोग

काठमाडौं, वैशाख २६ । थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ ।

वन पैदावार प्राधिकरण गठन गर्ने तयारी

वन पैदावार प्राधिकरण गठन गर्ने तयारी

काठमाडौं, वैशाख २६ । काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याउन वन पैदावार प्राधिकरण गठन हुने भएको छ ।

मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने

मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने

जनकपुर, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ ।

धर्मका नाममा अतिवाद, लमहीमा ‘प्रभु’को राज्य !

धर्मका नाममा अतिवाद, लमहीमा ‘प्रभु’को राज्य !

दाङ, बैशाख २५ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य ।

‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’

‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’

दोलखा, बैशाख २४ । दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियशीलता २५ बर्षे युवाको भन्दा कम छैन् ।

अब शिवपुरीमा पनि केबलकार, यसरी गरिदैछ तयारी

अब शिवपुरीमा पनि केबलकार, यसरी गरिदैछ तयारी

काठमाडौं, बैशाख २४ । चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ ।

फौजदारी अभियोगमा सांसदलाई ‘उन्मुक्ति’, थुनामा पठाए पनि पद जोगिने

फौजदारी अभियोगमा सांसदलाई ‘उन्मुक्ति’, थुनामा पठाए पनि पद जोगिने

काठमाडौं, बैशाख २३ । संघीय संसद्का सांसदहरु फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि उनीहरुको पद निलम्बन नहुने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework