लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

बालकृष्ण ढुंगेललाई मुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट

बालकृष्ण ढुंगेललाई मुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, जेठ ११ । हत्या अभियोगमा कैद सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहाई गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अर्थमन्त्रीले भने– कर्मचारीको तलब बढाउन सकिन्न

अर्थमन्त्रीले भने– कर्मचारीको तलब बढाउन सकिन्न

काठमाडौं, जेठ १० । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष निजामती कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

चिनियाँ पाइलटले अनुमति पाएनन्, अब श्रीलंकाबाट पाइलट ल्याउने तयारी

चिनियाँ पाइलटले अनुमति पाएनन्, अब श्रीलंकाबाट पाइलट ल्याउने तयारी

काठमाडौं, जेठ १० । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहाका लागि सिफारिस

बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहाका लागि सिफारिस

काठमाडौं, जेठ १० । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता !

‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता !

काठमाडौं, जेठ ९ । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् ।

कर्मचारी प्रोत्साहन भत्ता कटौती, वार्षिक करिब ५ अर्ब व्ययभार कम

कर्मचारी प्रोत्साहन भत्ता कटौती, वार्षिक करिब ५ अर्ब व्ययभार कम

काठमाडौं, जेठ ९ । सरकारले निजामती कर्मचारीहरुलाई विभिन्न नाममा दिने प्रोत्साहन भत्ता कटौती गरेको छ ।

नेकपाको केन्द्रीय समिति समावेशी सिद्धान्तविपरीत, महिला प्रतिनिधित्व

नेकपाको केन्द्रीय समिति समावेशी सिद्धान्तविपरीत, महिला प्रतिनिधित्व

काठमाडौं, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ ।

मलेसियामा कामदारको भिसा रोकियो

मलेसियामा कामदारको भिसा रोकियो

काठमाडौं, जेठ ८ । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ (आइएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ ।

भारतसँगको ठूला भन्सार नाकामा समस्यै समस्या

भारतसँगको ठूला भन्सार नाकामा समस्यै समस्या

काठमाडौं, जेठ ७ । सीमावर्ती भारतीय सहरको ट्राफिक व्यवस्थापन र भन्सार चेकजाँच चुस्त हुन नसक्दा नेपाली आयातकर्ताले अनावश्यक झन्झट र अतिरिक्त शुल्क बेहोर्नु परेको छ ।

सांसदहरुलाई रातो पासपोर्ट दिन कडाइ

सांसदहरुलाई रातो पासपोर्ट दिन कडाइ

काठमाडौं, जेठ ७ । परराष्ट्र मन्त्रालयले सांसदहरुलाई कुटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाए गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework