लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

‘अरुण तेस्रो’मा अवरोध गर्नेलाई आतंककारी घोषणा गर्ने चेतावनी

‘अरुण तेस्रो’मा अवरोध गर्नेलाई आतंककारी घोषणा गर्ने चेतावनी

काठमाडौं, जेठ १६ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पुर्‍याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

गृह मन्त्रालयमा करिब ३८ हजार तक्मा बेवारिसे, लिलामको तयारी

गृह मन्त्रालयमा करिब ३८ हजार तक्मा बेवारिसे, लिलामको तयारी

काठमाडौं, जेठ १५ । सरकारले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी÷अलंकार (तक्मा) लगायतका सामान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ ।

विराटनगरस्थित ‘फिल्ड अफिस’ हटाउन भारतको आनाकानी

विराटनगरस्थित ‘फिल्ड अफिस’ हटाउन भारतको आनाकानी

काठमाडौं, जेठ १५ । विराटनगरको ‘फिल्ड अफिस’ हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन ।

उम्किएकाहरु नै फेरि सुन तस्करीमा

उम्किएकाहरु नै फेरि सुन तस्करीमा

काठमाडौं, जेठ १५ । डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरुले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

प्रदेश २ मा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

प्रदेश २ मा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं, जेठ १४ । नेकपा माओवादी र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि यसको प्रत्यक्ष असर प्रदेश २ को सरकारलाई परेको छ ।

‘गोरे’ले दिए बयान– सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पनि संलग्न

‘गोरे’ले दिए बयान– सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पनि संलग्न

काठमाडौं, जेठ १४ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती (गोरे)ले तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ कै मिलेमतो रहेको खुलासा गरेका छन् ।

सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा !

सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा !

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार सूचीमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री देशभित्र नरहेको प्रहरीको निष्कर्ष छ ।

‘गोरे’ का तीन थान हतियारको व्यापक खोजी

‘गोरे’ का तीन थान हतियारको व्यापक खोजी

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।

बहुचर्चित लाउडा विमान प्रकरण अदालतमा, न्यायाधीशबीच राय बाझियो

बहुचर्चित लाउडा विमान प्रकरण अदालतमा, न्यायाधीशबीच राय बाझियो

काठमाडौं, जेठ १२ । भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको बहुचर्चित भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस भएको छ ।

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दो

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दो

काठमाडौं, जेठ ११ । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework