लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

डिल्लीबजार कारागारमा के गर्दैछन् ‘भिआईपी’ कैदी !

डिल्लीबजार कारागारमा के गर्दैछन् ‘भिआईपी’ कैदी !

काठमाडौं, जेठ २१ । डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन् ।

नेकपा र फोरमबीच एकताका लागि गृहकार्य

नेकपा र फोरमबीच एकताका लागि गृहकार्य

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ ।

ठूला जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा चीनको चासो

ठूला जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा चीनको चासो

काठमाडौं, जेठ २० । चीनले ठूला जनविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ ।

आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन– एक महिनाभित्र उपत्यका छाड्नू

आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन– एक महिनाभित्र उपत्यका छाड्नू

काठमाडौं, जेठ २० । बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका छन् ।

दरबार हत्याकाण्डको १६ बर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

दरबार हत्याकाण्डको १६ बर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

काठमाडौं, जेठ १९ । दरबार हत्याकान्ड भएको १६ बर्ष पूरा भएको छ । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ ।

भत्ता लिन हाजिर गर्दै बाहिरिँदै सांसदहरु

भत्ता लिन हाजिर गर्दै बाहिरिँदै सांसदहरु

काठमाडौं, जेठ १८ । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु संसद भवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् ।

खानेपानीका लागि भारतको भर !

खानेपानीका लागि भारतको भर !

काठमाडौं, जेठ १७ । दाङको गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझबिहान भारतीय भूमिमा पुग्छन् ।

बजेटले बढायो टेलिफोनको सेवा शुल्क

बजेटले बढायो टेलिफोनको सेवा शुल्क

काठमाडौं, जेठ १७ । सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ ।

काम नगर्ने ठेकेदारको नाम ७० जिल्लाबाट संकलन

काम नगर्ने ठेकेदारको नाम ७० जिल्लाबाट संकलन

काठमाडौं, जेठ १७ । ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ ।

दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढ्यो

दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढ्यो

काठमाडौं, जेठ १६ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपिएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework