लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

परिवार छाडेर एक्लै बस्दै आएका पूर्वयुवराज पारस शाहको धर्म मोह

परिवार छाडेर एक्लै बस्दै आएका पूर्वयुवराज पारस शाहको धर्म मोह

काठमाडौं, जेठ २५ । पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

सय रुपैयाँ नतिरेको भन्दै वृद्धको हत्या

सय रुपैयाँ नतिरेको भन्दै वृद्धको हत्या

काठमाडौं, जेठ २५ । अहिलेको समयमा सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनु परेको छ ।

चीनमा ‘नेपालको श्रीपेच’ भारतीय वस्तुको नाममा प्रदर्शन

चीनमा ‘नेपालको श्रीपेच’ भारतीय वस्तुको नाममा प्रदर्शन

काठमाडौं, जेठ २४ । चीनको राजधानी बेइजिङका दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ ।

यसरी कमाउँदै आएका छन् कालीमाटी फलफूल तथा तरकारी बजारका बिचौलियाले

यसरी कमाउँदै आएका छन् कालीमाटी फलफूल तथा तरकारी बजारका बिचौलियाले

काठमाडौं, जेठ २४ । कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरुको सूची तयार भएको छ ।

सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश

सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौं, जेठ २४ । सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य, तीन ठाउँमात्र अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य, तीन ठाउँमात्र अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, जेठ २३ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ ।

गृहमन्त्री थापाले सुन तस्करी रोक्न मागे चीनको सहयोग

गृहमन्त्री थापाले सुन तस्करी रोक्न मागे चीनको सहयोग

काठमाडौं, जेठ २३ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा भइरहेको सुन तस्करी रोक्न चीन सरकारसँग सहयोग माग गरेका छन् ।

ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने

ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने

काठमाडौं, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनीबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

राष्ट्रिय गौरवकै आयोजनाहरुको कार्यान्वयन दयनीय

राष्ट्रिय गौरवकै आयोजनाहरुको कार्यान्वयन दयनीय

काठमाडौं, जेठ २२ । राजनीतिक संक्रमण सकिएकाले देशको पूर्वाधार र सामाजिक विकासले गति लिने अपेक्षा रहे पनि सरकारका महत्वपूर्ण परियोजना र कार्यक्रमहरुको प्रगतिस्थिति भने निकै कमजोर देखिएको छ ।

उद्धारका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

उद्धारका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

काठमाडौं, जेठ २२ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ ।

एमाले र माओवादी केन्द्रबीचको एकीकरणले अझै कानुनी मान्यता पाएन

एमाले र माओवादी केन्द्रबीचको एकीकरणले अझै कानुनी मान्यता पाएन

काठमाडौं, जेठ २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework