लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा !

सुन तस्करी तथा सनम हत्या प्रकरणमा फरार एसएसपी खत्री विदेशमा !

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार सूचीमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री देशभित्र नरहेको प्रहरीको निष्कर्ष छ ।

‘गोरे’ का तीन थान हतियारको व्यापक खोजी

‘गोरे’ का तीन थान हतियारको व्यापक खोजी

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।

बहुचर्चित लाउडा विमान प्रकरण अदालतमा, न्यायाधीशबीच राय बाझियो

बहुचर्चित लाउडा विमान प्रकरण अदालतमा, न्यायाधीशबीच राय बाझियो

काठमाडौं, जेठ १२ । भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको बहुचर्चित भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस भएको छ ।

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दो

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दो

काठमाडौं, जेठ ११ । रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ ।

अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

बालकृष्ण ढुंगेललाई मुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट

बालकृष्ण ढुंगेललाई मुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, जेठ ११ । हत्या अभियोगमा कैद सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहाई गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अर्थमन्त्रीले भने– कर्मचारीको तलब बढाउन सकिन्न

अर्थमन्त्रीले भने– कर्मचारीको तलब बढाउन सकिन्न

काठमाडौं, जेठ १० । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष निजामती कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

चिनियाँ पाइलटले अनुमति पाएनन्, अब श्रीलंकाबाट पाइलट ल्याउने तयारी

चिनियाँ पाइलटले अनुमति पाएनन्, अब श्रीलंकाबाट पाइलट ल्याउने तयारी

काठमाडौं, जेठ १० । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहाका लागि सिफारिस

बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहाका लागि सिफारिस

काठमाडौं, जेठ १० । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता !

‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता !

काठमाडौं, जेठ ९ । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework