लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

विन्डसोर (बेलायत), जेठ ५ । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् ।

५५ घन्टामात्र मुख्यमन्त्री बने यदियुरप्पा

५५ घन्टामात्र मुख्यमन्त्री बने यदियुरप्पा

काठमाडौं, जेठ ५ । भारतको कर्नाटकमा मुख्यमन्त्री बीएस यदियुरप्पाले राजीनामा दिएका छन् ।

बेलायती राजकुमार ह्यारी र अभिनेत्री मार्कलको बिहेमा ६०० जनालाई निम्ता (५ तस्वीर)

बेलायती राजकुमार ह्यारी र अभिनेत्री मार्कलको बिहेमा ६०० जनालाई निम्ता (५ तस्वीर)

काठमाडौं, जेठ ५ । बेलायतका राजकुमार ह्यारी र उनकी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह समारोह शनिबार विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा भइरहेको छ ।

गुजरातमा सडक दुर्घटना, १९ मजदुरको मृत्यु

गुजरातमा सडक दुर्घटना, १९ मजदुरको मृत्यु

अहमदावाद, जेठ ५ । भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।

१९८० को दशकयताकै खराब विमान दुर्घटनाका कारण क्युबा शोकमा (१० तस्वीर)

१९८० को दशकयताकै खराब विमान दुर्घटनाका कारण क्युबा शोकमा (१० तस्वीर)

हवाना, जेठ ५ । ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपराह्न एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ ।

विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

काठमाडौं, जेठ ५ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।

क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु, तीन जनाको जिवितै उद्धार

क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु, तीन जनाको जिवितै उद्धार

काठमाडौं, जेठ ५ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

काश्मिरस्थित भारत–पाकिस्तान सीमा क्षेत्रमा झडप

काश्मिरस्थित भारत–पाकिस्तान सीमा क्षेत्रमा झडप

नयाँदिल्ली, जेठ ४ । काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षागार्डको मृत्यु भएको छ ।

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

सोल, जेठ ४ । उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।

परमाणु हतियार नष्ट गरे उत्तर कोरियाको शासक परिवर्तन नहुने ट्रम्पको दावी

परमाणु हतियार नष्ट गरे उत्तर कोरियाको शासक परिवर्तन नहुने ट्रम्पको दावी

वासिंटन, जेठ ४ । आगामी जून १२ मा अमेरिका र उत्तर कोरियाबीच राष्ट्रपतिस्तरमा शिखर वार्ता हुने तय भएलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य प्रदर्शन गरेपछि वार्ता हुने/नहुनेमा अन्यौल देखिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework