लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

अमेरिकामा राष्ट्रपतिका उम्मेद्वार ट्रम्पविरुद्ध प्रदर्शन, निर्वाचन गम्भिर मोडमा

अमेरिकामा राष्ट्रपतिका उम्मेद्वार ट्रम्पविरुद्ध प्रदर्शन, निर्वाचन गम्भिर मोडमा

विश्वकै उन्नत प्रजातन्त्र मानिएको अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनका क्रममा अनेक खाले दृश्य देखिन थालेका छन् । राष्ट्रपति पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न समर्थन जुटाउनका लागि भएका प्रारम्भिक चरणकै मतदानका क्रममा प्रजातन्त्रको मूल्य मान्यताका लागि नसुहाउने हर्कतहरु हुन थालेका छन् ।

रसियामा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

रसियामा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

रसियामा फ्लाई दुबईको विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा सरकारी कर्मचारी सवार बसमा विस्फोट

पाकिस्तानमा सरकारी कर्मचारी सवार बसमा विस्फोट

इस्लामावाद, चैत ३ । पाकिस्तानमा बुधबार सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ । पेशावरमा भएकमो सो विस्फोटमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework