लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिए

जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिए

काठमाडौं, जेठ २६ । सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् ।

ट्रम्प क्यानडाबाटै सिंगापुर जाने

ट्रम्प क्यानडाबाटै सिंगापुर जाने

वासिङ्टन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानडाबाट सीधै सिंगापुर जाने बिहीबार ‘ह्वाइटहाउस’ले जानकारी दिएको छ ।

ट्रम्पले उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिने संकेत

ट्रम्पले उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिने संकेत

वासिंटन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको निम्तो दिनसक्ने बताएका छन् ।

इथियोपियामा अदेनको खाडीमा डुंगा डुब्यो, ४६ जनाको मृत्यु, १६ वेपत्ता

इथियोपियामा अदेनको खाडीमा डुंगा डुब्यो, ४६ जनाको मृत्यु, १६ वेपत्ता

काठमाडौं, जेठ २४ । अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

डोनाल्ड ट्रम्पको अडानकै कारण उत्तर कोरियाको व्यवहार परिवर्तन !

डोनाल्ड ट्रम्पको अडानकै कारण उत्तर कोरियाको व्यवहार परिवर्तन !

काठमाडौं, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीले उत्तर कोरियासँगको प्रस्तावित वार्ता राष्ट्रपति ट्रम्पले रद्द गरेपछि उत्तर कोरियाली नेता किम जोङ उनले निकै गनगन गरेको बताएका छन् ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

आलोटेनांगो (ग्वाटेमाला), जेठ २३ । ग्वाटेमालामा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्म ७५ पुगेको छ ।

ट्रम्प–किमबीच यो पाँचतारे होटलमा हुँदैछ वार्ता

ट्रम्प–किमबीच यो पाँचतारे होटलमा हुँदैछ वार्ता

काठमाडौं, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुमा अवस्थित होटलमा शिखर वार्ता हुने निश्चित भएको छ ।

साउदी अरबका महिलाले पाए पहिलो पटक ड्राइभिङ लाइसेन्स

साउदी अरबका महिलाले पाए पहिलो पटक ड्राइभिङ लाइसेन्स

काठमाडौं, जेठ २३ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् ।

सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गोर्खाली सेनाले दिने

सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गोर्खाली सेनाले दिने

काठमाडौं, जेठ २२ । यही जेठ २९ गते सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको ऐतिहासिक वार्ताको सुरक्षा नेपालको गोर्खाली सेनाले दिने भएको छ ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

काठमाडौं, जेठ २२ । ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि हराइरहेका खोजी तीब्र पारिएको छ ।

राष्ट्रपति पुटिनले भनेः युरोपियन युनियन टुक्र्याउन खोजेको छैन

राष्ट्रपति पुटिनले भनेः युरोपियन युनियन टुक्र्याउन खोजेको छैन

काठमाडौं, जेठ २२ । रुसका राष्ट्रपति भ्लालिमिर पुटिनले रुसले युरोपियन युनियन टुक्र्याउन कोशिस नगरेको बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework