लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

आईपिएलको उपाधि भिडन्त आज, चेन्नई र हैदरावादमध्ये को बन्ला च्याम्पियन !

आईपिएलको उपाधि भिडन्त आज, चेन्नई र हैदरावादमध्ये को बन्ला च्याम्पियन !

मुम्बई, जेठ १३ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

रियल मड्रिडले जित्यो १३ औं पटक च्याम्पियन्स लिगको उपाधि

रियल मड्रिडले जित्यो १३ औं पटक च्याम्पियन्स लिगको उपाधि

किभ, जेठ १३ । स्पेनिस फुटबल क्लब रियाल मड्रिडले कीर्तिमानी १३ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

बालविवाह रोक्न किशोरीहरुको भलिबल !

बालविवाह रोक्न किशोरीहरुको भलिबल !

बासुदेव वर्मा (इमेज): कपिलवस्तु, जेठ १२ । सामाजिक कुरीतिकारुपमा रहेको बालविवाह रोक्ने उद्देश्यले कपिलवस्तुमा किशोरी भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

लालबन्दी गोल्डकप फुटबल हुने, विजेतालाई ७ लाख

लालबन्दी गोल्डकप फुटबल हुने, विजेतालाई ७ लाख

प्रकाश मैनाली (इमेज): सर्लाही, जेठ १२ । सर्लाहीमा लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

च्याम्पियन्स लिग फाइनलः विश्वकप फुटबलअघिको सबैभन्दा बहुप्रतिक्षीत भिडन्त

च्याम्पियन्स लिग फाइनलः विश्वकप फुटबलअघिको सबैभन्दा बहुप्रतिक्षीत भिडन्त

काठमाडौं, जेठ १२ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि शनिबार राति लिभरपुल र रियल मड्रिड भिड्दैछन् ।

सनराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनलमा, रसिद खान चम्किए

सनराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनलमा, रसिद खान चम्किए

काठमाडौं, जेठ १२ । अफगानिस्तानी स्टार रसिद खानले अलराउन्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

एएफसीद्वारा एन्फालाई फुटबल विकासका लागि एक करोड ३० लाख सहयोग

एएफसीद्वारा एन्फालाई फुटबल विकासका लागि एक करोड ३० लाख सहयोग

काठमाडौं, जेठ ११ । एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाली फुटबल विकासका लागि आर्थिक सहयोग गरेको छ ।

शारीरिक सुगठन प्रतियोगिता हुने

शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं, जेठ ११ । काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले जिल्लाव्यापी शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्रिकेटर सन्दीप चितवनमा, सेल्फी खिच्नेको भीड (भिडियो)

क्रिकेटर सन्दीप चितवनमा, सेल्फी खिच्नेको भीड (भिडियो)

राजु चौधरी (इमेज): चितवन, जेठ ११ । भारतको घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर चर्चामा रहेका नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आएका छन् । शुक्रबार अपराह्न उनी बुद्ध एअरमार्फत् चितवन आएका हुन् ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं, जेठ ११ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नगरकोटीले जिते

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नगरकोटीले जिते

काठमाडौं, जेठ १० । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework