लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

प्रदेश–२ को पहिलो जित, ४ पराजित, प्रदेश–३ को विजयी सुरुआत

प्रदेश–२ को पहिलो जित, ४ पराजित, प्रदेश–३ को विजयी सुरुआत

काठमाडौं, जेठ १५ । प्रदेश नम्बर–२ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

खेलकुदमा २ अर्ब ४ करोड विनियोजन, प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्ने घोषणा

खेलकुदमा २ अर्ब ४ करोड विनियोजन, प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्ने घोषणा

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि खेलकुद क्षेत्रमा कुल २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

म्याराथनमा सहभागी हुन धावकहरु अन्नपूर्ण आधारशिविरतिर, विजेतालाई एक लाख

म्याराथनमा सहभागी हुन धावकहरु अन्नपूर्ण आधारशिविरतिर, विजेतालाई एक लाख

पोखरा, जेठ १४ । अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविरतर्फ प्रस्थान गरेका छन् ।

म्याग्दीको कुहूँमा बहुउद्देश्यीय खेल मैदान निर्माण

म्याग्दीको कुहूँमा बहुउद्देश्यीय खेल मैदान निर्माण

म्याग्दी, जेठ १५ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहूँमा बहुउद्देश्यीय खेल मैदान निर्माण गरिएको छ ।

चेल्सीका मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिएन

चेल्सीका मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिएन

काठमाडौं, जेठ १५ । इङ्गलिस प्रिमियर फुटबल क्लव चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिन आनाकानी गरेको छ ।

पुलिस र प्रदेश–१ को विजयी सुरुआत, प्रदेश–७ र २ पराजित

पुलिस र प्रदेश–१ को विजयी सुरुआत, प्रदेश–७ र २ पराजित

काठमाडौं, जेठ १४ । नेपाल पुलिस क्लब र प्रदेश नम्बर–१ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

क्रिकेटर ज्ञानेन्द्र मल्ल बने इ–सेवाको ‘ब्रान्ड एम्बेसडर’

क्रिकेटर ज्ञानेन्द्र मल्ल बने इ–सेवाको ‘ब्रान्ड एम्बेसडर’

काठमाडौं, जेठ १४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल इ–सेवाको ‘ब्रान्ड एम्बेसडर’ बनेका छन् ।

रियल मड्रिडसँगको खेलमा गम्भीर गल्ती गरेका लिभरपुलका गोलकिपरलाई धम्की

रियल मड्रिडसँगको खेलमा गम्भीर गल्ती गरेका लिभरपुलका गोलकिपरलाई धम्की

लन्डन, जेठ १४ । लिभरपुलका गोलकिपर लोरिस कारियसका लागि युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल म्याच आफ्नो करिअरकै सबैभन्दा खराब बन्न पुग्यो ।

चेन्नाईले जित्यो तेस्रो पटक आईपीएलको उपाधि, शेन वाट्सनले खेले शतकीय पारी

चेन्नाईले जित्यो तेस्रो पटक आईपीएलको उपाधि, शेन वाट्सनले खेले शतकीय पारी

काठमाडौं, जेठ १४ । यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ ।

प्रधानमन्त्री कप क्रिकेट सुरु, सशस्त्र र प्रदेश ७ को विजयी सुरुवात

प्रधानमन्त्री कप क्रिकेट सुरु, सशस्त्र र प्रदेश ७ को विजयी सुरुवात

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।

सन्दीप लामिछानेलाई पोखरामा नगद १ लाख सहित सम्मान

सन्दीप लामिछानेलाई पोखरामा नगद १ लाख सहित सम्मान

पोखरा, जेठ १३ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका नेपाली क्रिकेटर सन्दीप लामिछालाई पोखरामा सम्मान गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework