लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

हरि खड्का महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त

हरि खड्का महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं, जेठ १९ । पूर्वराष्ट्रिय फुटबल खेलाडी हरि खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।

इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो

इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो

काठमाडौं, जेठ १९ । फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् ।

आर्मीको लगातार दोस्रो जित, प्रदेश–१ फराकिलो अन्तरले पराजित

आर्मीको लगातार दोस्रो जित, प्रदेश–१ फराकिलो अन्तरले पराजित

काठमाडौं, जेठ १८ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

नेपाल एक दिवसीय टिमको वरीयतामा

नेपाल एक दिवसीय टिमको वरीयतामा

काठमाडौं, जेठ १८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरीयतामा समावेश गरेको छ ।

वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण खेलमा सन्दीप लामिछाने सम्मिलित विश्व–११ पराजित

वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण खेलमा सन्दीप लामिछाने सम्मिलित विश्व–११ पराजित

काठमाडौं, जेठ १८ । नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ टोलीलाई मैत्रीपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलमा वेस्ट इन्डिजले ७२ रनले पराजित गरेको छ ।

आर्मीको विजयी सुरुआत, सोमपाल कामीको ‘अलराउन्ड’ प्रदर्शन

आर्मीको विजयी सुरुआत, सोमपाल कामीको ‘अलराउन्ड’ प्रदर्शन

काठमाडौं, जेठ १७ । त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

इपीएलसँग जोडियो नेपाल फ्लीक्स डिजिटल

इपीएलसँग जोडियो नेपाल फ्लीक्स डिजिटल

काठमाडौं, जेठ १७ । टीभीएस एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल फ्लीक्स डिजिटल ब्रोडकास्ट पार्टनरकारुपमा जोडिएको छ ।

दश महिनाभित्र साफ खेलका सम्पूर्ण संरचना तयार भइसक्छन् : मन्त्री सुनार

दश महिनाभित्र साफ खेलका सम्पूर्ण संरचना तयार भइसक्छन् : मन्त्री सुनार

काठमाडौं, जेठ १७ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सरकारले एक सय दिनमा खेलकुद क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको दाबी गरेका छन् ।

विश्वकप फुटबलको तयारी स्वरुप खेलिएको खेलमा रुस र जापान पराजित

विश्वकप फुटबलको तयारी स्वरुप खेलिएको खेलमा रुस र जापान पराजित

काठमाडौं, जेठ १७ । रुसमा अर्को महिना हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रुस र जापान पराजित भएका छन् ।

चम्किए हरि चौहान, १०० रनसँगै लिए ह्याट्रिकसहित ४ विकेट

चम्किए हरि चौहान, १०० रनसँगै लिए ह्याट्रिकसहित ४ विकेट

काठमाडौं, जेठ १६ । प्रदेश नम्बर–४ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

हाइटीमाथि अर्जेन्टिनाको सहज जित, मेस्सीले गरे ह्याट्रिक

हाइटीमाथि अर्जेन्टिनाको सहज जित, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं, जेठ १६ । विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा व्यस्त हुन थालेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework