लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

प्रधानमन्त्रीले आइतबार सदनमा जवाफ दिने

प्रधानमन्त्रीले आइतबार सदनमा जवाफ दिने

काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार (भोलि) जवाफ दिने भएका छन् ।

निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर छैन : शशांक

निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर छैन : शशांक

नगरकोट, जेठ १२ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताएका छन् ।

मुलुकलाई समृद्ध नबनाए जनताले माफी दिँदैनन् : रक्षामन्त्री

मुलुकलाई समृद्ध नबनाए जनताले माफी दिँदैनन् : रक्षामन्त्री

भक्तपुर, जेठ १२ । रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिलाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन : मन्त्री पण्डित

संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन : मन्त्री पण्डित

काठमाडौं, जेठ १२ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतासहितको संविधान लागू भइसकेको भएपनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताएका छन् ।

‘स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पुर्‍याएको योगदान चीरकाल अविस्मरणीय’

‘स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पुर्‍याएको योगदान चीरकाल अविस्मरणीय’

शिवहरि भट्टराई (इमेज): राजविराज, जेठ १२ । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली सपुतहरुले पुर्‍याएको योगदान चीरकाल अविस्मरणीय रहने बताएका छन् ।

ट्रेड युनियन काँग्रेस प्रदेश-३ को अध्यक्षमा कार्की विजयी

ट्रेड युनियन काँग्रेस प्रदेश-३ को अध्यक्षमा कार्की विजयी

काठमाडौं, जेठ १२ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् ।

सरकारका १०० दिनः सामान्य गति, दर्जन विसंगति : कांग्रेस

सरकारका १०० दिनः सामान्य गति, दर्जन विसंगति : कांग्रेस

काठमाडौं, जेठ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिनलाई सामान्य गति, दर्जन विसंगति भनेर टिप्पणी गरेको छ ।

कांग्रेस नेताले भने–‘प्रचार र संगठनको शैली कम्युनिष्टबाट सिक्नुपर्छ’

कांग्रेस नेताले भने–‘प्रचार र संगठनको शैली कम्युनिष्टबाट सिक्नुपर्छ’

काठमाडौं, जेठ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन कायम गरी कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउनुपर्ने बताएका छन् ।

सरकारका १०० दिनः सर्वसाधारण नागरिक के भन्छन् ? (भिडियो)

सरकारका १०० दिनः सर्वसाधारण नागरिक के भन्छन् ? (भिडियो)

नारायणी लामिछाने/कबिर महर्जन (इमेज): काठमाडौं, जेठ ११ । वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा सर्वसाधारण नागरिकले भने मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

ओली सरकारका १०० दिनः के भयो/भएन ? (भिडियो रिपोर्ट)

ओली सरकारका १०० दिनः के भयो/भएन ? (भिडियो रिपोर्ट)

काठमाडौं, जेठ ११ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको शुक्रबार १०० दिन पूरा भएको छ ।

कमिसनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप

कमिसनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप

काठमाडौं, जेठ ११ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework