लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

फेवाताल जस्तै देखिने दहताल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा

फेवाताल जस्तै देखिने दहताल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा

म्याग्दी, जेठ २९ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरङ्जाको दहताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

असार पहिलो साता घरजग्गाा मेला

असार पहिलो साता घरजग्गाा मेला

काठमाडौं, जेठ २८ । नेपाल जग्गा तथा आवास विकास संघले आगामी असार १ देखि ५ गतेसम्म काठमाडौंमा सातौं घरजग्गाा मेला आयोजना गर्दैछ ।

बजेटमा उद्योग प्रवद्र्धन गर्ने कार्यक्रम सम्बोधन हुन सकेन : निजी क्षेत्र

बजेटमा उद्योग प्रवद्र्धन गर्ने कार्यक्रम सम्बोधन हुन सकेन : निजी क्षेत्र

काठमाडौं, जेठ २८ । निजी क्षेत्रले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा औद्योगिक प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम सम्बोधन नभएको गुनासो गरेको छ ।

एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान

एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान

काठमाडौं, जेठ २८ । हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबीएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ ।

सुनको भाउ सामान्य दरले ओरालो लाग्यो

सुनको भाउ सामान्य दरले ओरालो लाग्यो

काठमाडौं, जेठ २८ । सोमबार सुनको भाउ सामान्य दरले ओरालो लाग्यो भने चाँदीको उकालो लाग्यो ।

नेप्से साढे ९ अंकले सकारात्मक

नेप्से साढे ९ अंकले सकारात्मक

काठमाडौं, जेठ २८ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सकारात्मक रह्यो ।

१० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति : मन्त्री पुन

१० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति : मन्त्री पुन

काठमाडौं, जेठ २८ । ऊर्जामन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने बताएका छन् ।

हुम्लामा विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

हुम्लामा विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

नृपराज हमाल (इमेज): हुम्ला, जेठ २८ । हुम्लाको सिमकोटमा उडान गर्ने विमान कम्पनीहरुले जेठ १० गतेबाट भाडा बढाएको विरोधमा हुम्लाका नागरिक संघहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

जताततै नयाँ सहरको योजना, भएन कतै काम

जताततै नयाँ सहरको योजना, भएन कतै काम

रमेश लम्साल (रासस): काठमाडौं, जेठ २८ । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भएपनि प्रगतिका हिसाबले ती परियोजना प्रभावकारीरुपमा अगाडि बढ्न सकेका छैनन् ।

रेलमार्ग निर्माणकार्य ‘तीव्रगतिमा’, कहाँ–के हुँदैछ ?

रेलमार्ग निर्माणकार्य ‘तीव्रगतिमा’, कहाँ–के हुँदैछ ?

चितवन, जेठ २८ । नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्रगतिमा अगाडि बढाइएको छ ।

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण, पाउडर गोदाममा शिल गरियो

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण, पाउडर गोदाममा शिल गरियो

काठमाडौं, जेठ २८ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनैपनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework