लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

मोरङ, बैशाख १३ । संखुवासभाको खाँदबारी नगरपालिका–१३ स्थित तुम्लिङटारमा आज बिहान मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा बिगुल फुक्ने तयारी

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा बिगुल फुक्ने तयारी

काठमाडौं, वैशाख १३ । नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा विगुल फुक्ने तयारी भइरहेको छ । भारतीय संचारमाध्यमका अनुसार भारतको मध्यप्रदेशस्थित उज्जैन, सिंहस्थमा आयोजित महासम्मेलनमा यसबारे घोषणा हुँदैछ ।

विद्यालय पुनः निर्माणमा ढिलाइ, अस्थायी सिकाइ केन्द्रको भर

विद्यालय पुनः निर्माणमा ढिलाइ, अस्थायी सिकाइ केन्द्रको भर

काठमाडौं, वैशाख १३ । विनाशकारी भूकम्पको एक वर्षपछि विद्यालय पुनःनिर्माणको औपचारिक शुभारम्भ भए पनि यो वर्षका लागि विद्यमान अस्थायी सिकाइ केन्द्रको स्तरोन्नतिमा चित्त बुझाउनुपर्ने भएको छ ।

नयाँ संविधान आएपछि ३,६७२ लाई वैवाहिक अंगीकृत नागरिकता

नयाँ संविधान आएपछि ३,६७२ लाई वैवाहिक अंगीकृत नागरिकता

काठमाडौं, वैशाख १३ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको सात महिनामा नेपालीसँग विवाह गरेका ३ हजार ६ सय ७२ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । उनीहरुले तराई–मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन् ।

एभरेष्ट बैंकद्वारा रक्तदान

एभरेष्ट बैंकद्वारा रक्तदान

काठमाडौं, वैशाख १२ । गोर्खा भूकम्पको १ बर्ष पूरा भएको सन्दर्भमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

भक्तपुर दरबार क्षेत्रमा सवारी प्रवेशमा रोक

भक्तपुर दरबार क्षेत्रमा सवारी प्रवेशमा रोक

भक्तपुर, वैशाख १२ । भक्तपुर दरबार परिसरमा आजदेखि सवारी प्रवेशमा रोक लगाइएको छ ।

पशुपति भण्डारखालमा अनैतिक क्रियाकलाप बढ्दो

पशुपति भण्डारखालमा अनैतिक क्रियाकलाप बढ्दो

काठमाडौं, वैशाख १२ । विश्व सम्पदा सूचीमा सूचीकृत लिच्छवीकालदेखिको ऐतिहासिक महत्व बोकेको पशुपति गौशालास्थित भण्डारखालमा गत वर्षको भूकम्पले पर्खाल भत्किएपछि ट्यापे, गँजडी र अश्लील क्रियाकलापमा रमाउने जोडीको केन्द्र बनेको छ ।

दीक्षितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

दीक्षितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, वैशाख १२ । विशेष अदालतले हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

भूकम्पको २२ घण्टापछि जीवितै उद्धार गरिएका सोनिसलाई सेनाले पढाउने

भूकम्पको २२ घण्टापछि जीवितै उद्धार गरिएका सोनिसलाई सेनाले पढाउने

काठमाडौं, वैशाख १२ । गत वर्ष वैशाख १२ गतेको महाभूकम्पमा आफ्नै घरको भग्नावशेषमा पुरिएको २२ घण्टापछि जिवितै उद्धार गरिएका भक्तपुरका सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ ।

एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ

एके–४७ हतियारसहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ

भीमदत्तनगर, वैशाख १२ । भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन् ।

सामान्य प्रशासन मन्त्रालय भन्छ– सरकारी सेवा प्रभावकारी भएन

सामान्य प्रशासन मन्त्रालय भन्छ– सरकारी सेवा प्रभावकारी भएन

काठमाडौं, वैशाख १२ । सरकारले नै गरेको अध्ययनका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने निकायको कार्यसम्पादन अत्यन्तै दुरुहपूर्ण रहेको पाइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework