लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

बझाङमा जिप दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु

बझाङमा जिप दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु

डीबी विष्ट (इमेज): बझाङ, जेठ २३ । बझाङको छबिस–पाथीभेरा गाउँपालिकामा बुधबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।

मनसुन यसै साता ‘भित्रिने’, कति हुन्छ वर्षा ? (भिडियो)

मनसुन यसै साता ‘भित्रिने’, कति हुन्छ वर्षा ? (भिडियो)

प्रतीक्षा खनाल/राजेन्द्र नापित (इमेज): काठमाडौं, जेठ २३ । नेपालमा मनसुन यसै सातादेखि सक्रिय हुने मौसमविद्हरुले अनुमान गरेका छन् ।

प्रदेश–७ मा वडासदस्यलाई पनि तलब, कसको कति ? विधेयक पारित

प्रदेश–७ मा वडासदस्यलाई पनि तलब, कसको कति ? विधेयक पारित

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ २३ । ७ नम्बर प्रदेशमा रहेका ८८ ओटै स्थानीय तहका सदस्य र समन्वय समिति सदस्यहरुले पनि तलब सुविधा पाउने भएका छन् ।

सुन तस्करीका ‘ठूला माछा’ चाँडै पन्जामा पर्छन् : गृहमन्त्री

सुन तस्करीका ‘ठूला माछा’ चाँडै पन्जामा पर्छन् : गृहमन्त्री

काठमाडौं, जेठ २३ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी हुन्डी कारोबारसँग जोडिएको देखिएको भन्दै तस्करीमा संलग्न ‘साना–मझौला माछा’ समातिएको र ठूला माछा चाँडै ‘पन्जा’मा पर्ने बताएका छन् ।

प्रधानसेनापति क्षत्री ६ दिने भारत भ्रमणमा

प्रधानसेनापति क्षत्री ६ दिने भारत भ्रमणमा

काठमाडौं, जेठ २३ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

केन्द्रीय मन्त्रालय मातहतमा अब ५४ विभागमात्र हुने

केन्द्रीय मन्त्रालय मातहतमा अब ५४ विभागमात्र हुने

काठमाडौं, जेठ २३ । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ ओटामात्र विभाग हुने भएका छन् ।

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

सन्तोष पुर्कुटी (इमेज): ताप्लेजुङ, २३ जेठ । मेची राजमार्गअन्तर्गत् ताप्लेजुङको याङवरक गाउँपालिका–१, नाङ्खोल्याङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

महेन्द्रनगरको एक होटल भित्र कामदारको रहस्यमय मृत्यु

महेन्द्रनगरको एक होटल भित्र कामदारको रहस्यमय मृत्यु

कञ्चनपुर, जेठ २३ । कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलका कामदारको रहस्यमय मृत्यु भएको छ ।

सुनसरीमा जंगली हात्तीको आतंक

सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा, जेठ २३ । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ ।

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

मकवानपुर, जेठ २३ । मकवानपुरको बकैया गाउँपालिका–९ च्याउच्याउमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

औषधि खुवाइएका जनावरको सिनो खाएपछि गिद्ध मर्न थाले (भिडियो)

औषधि खुवाइएका जनावरको सिनो खाएपछि गिद्ध मर्न थाले (भिडियो)

-वासुदेव वर्मा/ईमेज: कपिलवस्तु, जेठ २३ । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको संख्या कपिलवस्तुमा घट्दै गएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework