लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, जेठ २४ । राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जग्गा खरिदको घोटालामा मुछिएका गोपालबहादुर खड्काले राजीनामा दिए

जग्गा खरिदको घोटालामा मुछिएका गोपालबहादुर खड्काले राजीनामा दिए

काठमाडौं, जेठ २४ । नेपाल आयल निगमका तत्कालीन विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश ५ का ३५ स्थानीय तहमा ‘मुख्यमन्त्री ग्रामीण विकास विशेष कार्यक्रम’

प्रदेश ५ का ३५ स्थानीय तहमा ‘मुख्यमन्त्री ग्रामीण विकास विशेष कार्यक्रम’

बुटवल, जेठ २४ । प्रदेश नम्वर ५ को सरकारले मानव विकास सूचकांकमा पछाडि परेका ३५ स्थानीय तहमा ‘मुख्यमन्त्री ग्रामीण विकास विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

भिरबाट खसेर महिलाको मृत्यु

भिरबाट खसेर महिलाको मृत्यु

कालीकोट, जेठ २४ । नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

सूचनाको हक कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष पोख्रेल

सूचनाको हक कार्यान्वयन हुनुपर्छ : उपाध्यक्ष पोख्रेल

बासुदेव बर्मा/ कपिलवस्तु, जेठ २४ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सूचनाको हक कार्यान्वयनमा जोड दिएका छन् ।

एकैघरका दुई बुहारी एकसाथ सम्पर्कविहीन

एकैघरका दुई बुहारी एकसाथ सम्पर्कविहीन

म्याग्दी, जेठ २४ । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडा निगरानी, जरीवाना रकम बढ्यो (भिडियो)

ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडा निगरानी, जरीवाना रकम बढ्यो (भिडियो)

दिपक श्रेष्ठ, दिलिप पोखरेल र नविन स्थापित (ईमेज): काठमाडौं, जेठ २४ । ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढि यात्रु राख्ने, सवारी साधनमा धूमपान गर्ने र ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधन र सवारी चालकमाथि निगरानी बढाएको छ ।

बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जनाको अवस्था चिन्ताजनक

बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जनाको अवस्था चिन्ताजनक

डीबी विष्ट/ बझाङ, जेठ २४ । बझाङमा बुधबार भएको जिप दुर्घटनामा मृत्युको संख्या तीन पुगेको छ ।

सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

विराटनगर, जेठ २४ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर मृत्यु भएको छ ।

मूल्यवृद्धिको विरोधमा बझाङ बन्द

मूल्यवृद्धिको विरोधमा बझाङ बन्द

बझाङ, जेठ २३ । बझाङमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार सदमुकाम चैनपुर बन्द गराएको छ ।

१६ जना जिल्ला न्यायाधीशले लिए शपथ

१६ जना जिल्ला न्यायाधीशले लिए शपथ

काठमाडौं, जेठ २३ । न्याय परिषद्बाट सिफारिस भएका १६ जना जिल्ला न्यायाधीशलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework