लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

भक्तपुरमा अवैधरुपमा दर्जनौं बालुवाखानी संचालनमा, प्रशासनकै मिलेमतो भएको शंका (भिडियो)

भक्तपुरमा अवैधरुपमा दर्जनौं बालुवाखानी संचालनमा, प्रशासनकै मिलेमतो भएको शंका (भिडियो)

जयराम बास्तोला/ईमेज: भक्तपुर, जेठ २ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको झौखेल र दुवाकोटमा अवैध रुपमा दर्जनौं बालुवाखानी संचालन भएका छन् ।

मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटना (फोटो फिचर)

मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटना (फोटो फिचर)

नृप हमाल (इमेज) अपडेटः हुम्ला, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको ‘नाइन एन एजेयु’ कलसाइन भएको कार्गो विमान बुधबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बामखर्कमा दुर्घटना भएको छ ।

कावासोतीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कावासोतीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

नवलपरासी, जेठ २ । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई भब्य स्वागत

विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीलाई भब्य स्वागत

डीबी विष्ट/ बझाङ, जेठ २ । विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई बझाङको एक विद्यालयले भब्य स्वागत गरेको छ ।

बसको ठक्करबाट वृद्धाको मृत्यु

बसको ठक्करबाट वृद्धाको मृत्यु

चितवन, जेठ २ । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मकालु एयरको सम्पर्कविहीन विमान भेटिएको खबर पुष्टी हुन बाँकी

मकालु एयरको सम्पर्कविहीन विमान भेटिएको खबर पुष्टी हुन बाँकी

काठमाडौं, जेठ २ । मकालु एयरको सम्पर्कविहीन कार्गो विमान बाजुरामा भेटिएको भन्ने खबर आधिकारिक रुपमा पुष्टी हुन बाँकी छ ।

आजबाट मलमास सुरु, नव विवाहित दम्पत्तिले अलग बस्नुपर्ने

आजबाट मलमास सुरु, नव विवाहित दम्पत्तिले अलग बस्नुपर्ने

काठमाडौं, जेठ २ । हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ ।

कक्षा–११ र १२ मा नेपाली विषयको पूर्णांक घटाउने तयारीप्रति आपत्ति (भिडियो)

कक्षा–११ र १२ मा नेपाली विषयको पूर्णांक घटाउने तयारीप्रति आपत्ति (भिडियो)

प्रतीक्षा खनाल/लक्ष्मणमान डंगोल (इमेज): काठमाडौं, जेठ १ । पाठ्यक्रम विकास केन्द्रले कक्षा–११ र १२ मा नेपाली विषयलाई ५० पूर्णांकमा सीमित गर्ने तयारी गरेपछि सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् ।

बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन आग्रह

बजेट कार्यकर्ता र नेतामुखी नभइ जनतामुखी ल्याउन आग्रह

बुटवल, जेठ १ । प्रदेश नम्बर–५ को प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत् गरेको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा अभिनन्दन

शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा अभिनन्दन

काठमाडौं, जेठ १ । भारत, उडिसास्थित गोबद्र्धनपुरी मठका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीको मंगलबार काठमाडौंमा अभिनन्दन गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework