लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

प्रदेश नम्बर–५ को नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश नम्बर–५ को नीति तथा कार्यक्रम सार्वजनिक

केशव भण्डारी (इमेज): बुटवल, जेठ २५ । प्रदेश नम्बर–५ को सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन–‘असार १५ भित्र ठोस योजना लिएर आउनोस्’

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन–‘असार १५ भित्र ठोस योजना लिएर आउनोस्’

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने बताएका छन् ।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

काठमाडौं, जेठ २५ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगमा न्याय माग्दै द्वन्द्वपीडितहरुको धर्ना

राष्ट्रिय मानवअधिकार आयोगमा न्याय माग्दै द्वन्द्वपीडितहरुको धर्ना

काठमाडौं, जेठ २५ । न्यायको माग राख्दै द्वन्द्वपीडितहरुले आज राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना दिएका छन् ।

भारत जान लागेका १८ बालबालिकाको उद्धार

भारत जान लागेका १८ बालबालिकाको उद्धार

कञ्चनपुर, जेठ २५ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका १७ वर्ष मुनिका १८ बालबालिकाको उद्धार गरिएको छ ।

प्रदेश ५ मा सरकारको नीति तथा कार्यक्रम आज, कृषिलाई प्राथमिकता

प्रदेश ५ मा सरकारको नीति तथा कार्यक्रम आज, कृषिलाई प्राथमिकता

बुटवल, जेठ २५ । प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम आज प्रदेश सभामा पेश गर्दैछ ।

प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

पोखरा, जेठ २५ । प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

स्थानीय तहका प्रतिनिधि टोलटोलमा पुगेर योजना संकलन गर्दै (भिडियो)

स्थानीय तहका प्रतिनिधि टोलटोलमा पुगेर योजना संकलन गर्दै (भिडियो)

कविराज घिमिरे/ धनकुटा, जेठ २५ । धनकुटाका सातवटै स्थानीय तहका प्रतिनिधिले टोलटोलमा पुगेर योजना संकलन गर्न थालेका छन् ।

बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते

बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते

दाङ, जेठ २५ । जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना५ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सडक निर्माणमा मजदूरी गर्दै आएका दुई महिलाको ढुङ्गा लागेर मृत्यु

सडक निर्माणमा मजदूरी गर्दै आएका दुई महिलाको ढुङ्गा लागेर मृत्यु

डीबी विष्ट/ बझाङ, जेठ २५ । चैनपुर ताक्लाकोट सडकखण्डमा काम गर्ने दुईजना मजदुर महिलाको मृत्यु भएको छ ।

पर्यटकलाई लोभ्याउँदै आएका परम्परागत घुमाउने घरहरु लोप हुँदै

पर्यटकलाई लोभ्याउँदै आएका परम्परागत घुमाउने घरहरु लोप हुँदै

लमजुङ, जेठ २५ । लमजुङका ग्रामीण भेगमा भेटिने परम्परागत घुमाउने घरहरु पछिल्लो समय लोप हुँदै गएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework