लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

सिद्धबाबा नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल, जेठ ४ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा नजिकै गएराति पहिरो जाँदा बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।

मोरङ र भारतको बिहारलाई एक वर्षभित्रै रेलमार्गले जोड्ने तयारी (भिडियो)

मोरङ र भारतको बिहारलाई एक वर्षभित्रै रेलमार्गले जोड्ने तयारी (भिडियो)

ध्रुव भट्टराई/ विराटनगर, जेठ ४ । नेपाल र भारतको सीमावर्ती राज्य बिहार र मोरङ एक वर्षभित्र रेलमार्गमा जोडिने भएका छन् ।

धुम्बाराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

धुम्बाराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं, जेठ ४ । काठमाडौंको धुम्बाराहीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

लापरबाही गर्ने ठेकेदारको विवरण पठाउन परिपत्र, ट्राफिक नियममा कडाइ

लापरबाही गर्ने ठेकेदारको विवरण पठाउन परिपत्र, ट्राफिक नियममा कडाइ

काठमाडौं, जेठ ३ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

‘प्रविधिमैत्री समाज आजको आवश्यकता’

‘प्रविधिमैत्री समाज आजको आवश्यकता’

काठमाडौं, जेठ ३ । सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रविधिसँग हातेमालो गरी अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नेपाली सेनाले बनाइदियो मदरसा भवन

नेपाली सेनाले बनाइदियो मदरसा भवन

नागेन्द्रकुमार कर्ण (इमेज): महोत्तरी, जेठ ३ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–१ सानो धिरापुरमा रहेको नुरिया गौसिया मदरसाको भवन नेपाली सेनाले निर्माण गरिदिएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् ।

गन्डकपीडितले दिए भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

गन्डकपीडितले दिए भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

नवलपरासी, जेठ ३ । पश्चिम नवलपरासीको गन्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

अयोध्याबाट फर्केपछि नेपाल-भारत मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो

अयोध्याबाट फर्केपछि नेपाल-भारत मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो

अजयकुमार साह (रासस): धनुषा, जेठ ३ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल-भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।

सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र सूचना दिन निर्देशन

सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र सूचना दिन निर्देशन

भक्तपुर, जेठ ३ । महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आउनुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन् ।

धादिङमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धादिङमा भएका दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ, जेठ ३ । धादिङमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् ।

समन्वय समितिका सदस्य गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु

समन्वय समितिका सदस्य गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु

नवलपरासी, जेठ ३ । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य मक्करध्वज गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework