लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी, गृहको प्रस्ताव अस्वीकृत

नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी, गृहको प्रस्ताव अस्वीकृत

काठमाडौं, जेठ २७ । सरकारले अब नेपाल प्रहरीमा तीन जना मात्र अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) राख्ने निर्णय गरेको छ ।

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

चितवन, जेठ २७ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् ।

संसदमा आजबाट बजेटको मन्त्रालयगत शीर्षकमा छलफल गरिंदै

संसदमा आजबाट बजेटको मन्त्रालयगत शीर्षकमा छलफल गरिंदै

काठमाडौं, जेठ २७ । संसदमा आजबाट आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल गरिँदैछ ।

बिप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

बिप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

चितवन, जेठ २७ । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् ।

गाईको घाँटीमा ‘रिफ्लेक्टिभ कोलर’

गाईको घाँटीमा ‘रिफ्लेक्टिभ कोलर’

काठमाडौं, जेठ २६ । काठमाडौं चक्रपथका विभिन्न स्थानमा गाइ बचाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तो छ प्रदेश–७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ प्रदेश–७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

विराज रोस्यारा (इमेज): कैलाली, जेठ २६ । प्रदेश नम्बर–७ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा के छ ?

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा के छ ?

मानबहादुर वली (इमेज): सुर्खेत, जेठ २६ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ज्येष्ठ नागरिकले उठाउँदै आएका मागहरुको चाँडै सम्बोधन : मन्त्री थापा

ज्येष्ठ नागरिकले उठाउँदै आएका मागहरुको चाँडै सम्बोधन : मन्त्री थापा

काठमाडौं, जेठ २६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले सरकारले सडकपेटीमा बेवारिसे अवस्थामा रहेका ज्येष्ठ नागरिकहरुको उचित व्यवस्थापन गर्ने बताएकी छन् ।

तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल

तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल

काठमाडौं, जेठ २६ । नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एअरको नियमित विमान शनिबार ठूलो दुर्घटनाबाट जोगिएको छ ।

वनभोजमा गएका युवकको खोलामा डुबेर मृत्यु

वनभोजमा गएका युवकको खोलामा डुबेर मृत्यु

विनोद सिंह विष्ट (इमेज): बैतडी, जेठ २६ । बैतडीमा खोलामा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework