लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

दोलखामा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

दोलखामा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

चरिकोट, जेठ २८ । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

प्रदेश १ : सरकारका यस्ता छन् नीति तथा कार्यक्रम

प्रदेश १ : सरकारका यस्ता छन् नीति तथा कार्यक्रम

विराटनगर, जेठ २७ । प्रदेश नम्बर १ को सरकारले ‘एक नम्बर प्रदेशको सान सबैको अनुहारमा मुस्कान’ नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाजको प्रदर्शन

प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाजको प्रदर्शन

पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ ।

ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी

ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी

काठमाडौं, जेठ २७ । समाजवादको लक्ष्य हासिल गर्न सबै मजदुर एक भएर लाग्नु पर्नेमा श्रमजीविहरुले जोड दिएका छन् ।

पेट्रोलियम पदार्थमा मूल्यबृद्धिको विरोध गर्दै बझाङमा नेविसंघद्वारा आन्दोलन

पेट्रोलियम पदार्थमा मूल्यबृद्धिको विरोध गर्दै बझाङमा नेविसंघद्वारा आन्दोलन

डीबी विष्ट/ बझाङ, जेठ २७ । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आइतबार बझाङको सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर र सिटी बजाएर प्रदर्शन गरेको छ ।

सडक विस्तारका क्रममा सम्पदा क्षेत्र मिचिएको भन्दै विरोध

सडक विस्तारका क्रममा सम्पदा क्षेत्र मिचिएको भन्दै विरोध

काठमाडौं, जेठ २७ । उपत्यकामा सडक विस्तारका क्रममा सम्पदा क्षेत्र मिचिएको भन्दै सेभ नेपा भ्याली अभियानले विरोध जनाएको छ ।

सर्पले डसेर किशोरीको मृत्यु

सर्पले डसेर किशोरीको मृत्यु

कल्पना बोहरा/ अछाम, जेठ २७ । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ ।

अशिक्षित महिलालाई पढाउन खोलिएको विद्यालय आर्थिक अभावमा बन्द (भिडियो)

अशिक्षित महिलालाई पढाउन खोलिएको विद्यालय आर्थिक अभावमा बन्द (भिडियो)

विवेक भण्डारी/ नवलपरासी, जेठ २७ । नवलपरासीको कावासोतीमा अशिक्षित महिलालाई पढाउने उद्देश्यले खोलिएको विद्यालय आर्थिक अभावका कारण बन्द भएको छ ।

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ २७ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएका छन् ।

हावाहुरी सहितको वर्षाले फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो

हावाहुरी सहितको वर्षाले फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो

प्रदिप पौडेल/ पोखरा, जेठ २७ । पोखरामा आइतबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले प्याराग्लाईडिङ फेवातालमा खसेको छ ।

काठमाडौंका सडकः छाडा चौपायाका आश्रय स्थल !(भिडियो)

काठमाडौंका सडकः छाडा चौपायाका आश्रय स्थल !(भिडियो)

प्रतिक्षा खनाल र नवीन स्थापित(ईमेज): काठमाडौं, जेठ २७ । काठमाडौं देशकै राजधानी हो । यहाँको हरेक क्रियाकलापमा मुलुककै मुहारको प्रतिबिम्व आउनुपर्छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework